हाम्रो मिशन

३०० शैया कैन्द्रिय सरुवा रोग अस्पताल

यस शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको दीर्घकालीन लक्ष्य ३०० शैय्याको केन्द्रीय स्तरको ट्रपिकल तथा सरुवा रोग सम्बन्धी विशेषज्ञ अस्पतालका रूपमा विकास गर्दै देशव्यापी रूपमा गुणस्तरीय, सुलभ तथा प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्नु हो।