स्वास्थ्य बीमा ऐन, 2074 बमोजिम यस अस्पतालमा पाउने सुबिधाहरु:

क) योग, पोषण शिक्षा, बानी व्यहोरा सुधार, मनो-सामाजिक परामर्श जस्ता प्रवर्द्रधनात्मक सेवा

ख) खोप, परिवार नियोजन, सुरक्षित मातृत्व जस्ता प्रतिकारात्मक सेवा

ग) बहिरङ्ग, भर्ना उपचार, आकस्मिक, शल्यक्रिया, औषधि, स्वास्थ्य सहायता उपकरण जस्ता उपचारात्मक सेवा

घ) निदानात्मक वा पुनस्थापना सम्बन्धी सेवा

ङ) एम्बुलेन्स सेवा

च) तोकिए बमोजिमका अन्य सेवा